Logo

समाचार

सर्वोच्चका वरिष्ठ न्यायाधीश जोशी द्वारा राजीनामा



जिम्मेवारी बिहिन बनेका सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले राजीनामा दिएका छन्।जोशीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामार्फत राष्ट्रपति समक्ष मंगलबार राजीनामा दिएका हुन्।

पछिल्लो समय सर्वोच्चमा जिम्मेवारीविहीन बनेका जोशीले राजीनामा दिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ। जोशी न्याय परिषदबाट प्रधान न्यायाधीशमा सिफारिस भए पनि संसदीय विशेष सुनुवाई समितिबाट अस्वीकृत गरेपछि प्रधानन्यायधिस राणाले उनलाई जिम्मेवारी दिएको थिएन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलवार ०६:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।