बालुवाटारमा रहेको सरकारी जग्गा भुमाफीयाहरु सँगको मिलेमतोमा राजनितीक उच्च लहका नेताले समेत आफ्नो नाममा राखेको समाचार बाहिर आएपछि अहिले त्यसको चर्चा परिचर्चा निकै चलिरहेको छ । यसलाई जनस्तरबाट व्यापक आलोचना भईरहेको छ ।
यसैविच यस विषयमा चर्चित हास्य कलाकार केदार घिमिरे अर्थात माग्ने बुढाले पनि मुख खोलेको छन् । समसामयिक विषयमा चोटीलो पेचिलो स्टाटस लेख्दै आएका माग्ने बुढाले यस प्रकरणमा लेखेका छन् ‘यसो गरौँ, बालुवाटारको सबै जग्गा आठ-आठ आनाको दरले बाँढदिउँ। त्यसपछि बालुवाटार पुग्ने होड नै बन्द हुन्छ । अनि आर्थिक बिकास ड्यामका ड्याम’ ।






















प्रतिक्रिया