Logo

प्रमुख समाचार

काठमाडौमा भिषण हावाहुरी, सावधानी उपनाउँन अनुरोध



एक्कासी काठमाडौ र आसपासमा भिषण हावाहुरी चलिरहेको छ । केहि समय अगाडिबाट मौसममा अत्यधिक बदलि भएर हावाहुरी चलिरहेको छ । हावाहुरी सँगै पानी पनी पर्न थालेको छ । एक्कासी आएको हुरी ले धनजनको क्षति पुर्याउन सक्ने हुँदा सावधानी उपनाउँन अनुरोध छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार १३:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।