Logo

uncategorized

विप्वल समूहका बम पक्राउ



नेत्रविक्रम चन्द विप्लव समूहका पोलिटब्युरो सदस्य भरत बम पक्राउ परेका छन् ।

उनलाई बुधबार नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अपराध महाशाखाले यसअघि विप्लव नेकपाका मध्य कमान्डर तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश वली ‘सुदशर्न’लाई काभ्रेबाट पक्राउ गरेको थियो ।

बम सुदर्शनपछि पक्राउ पर्ने विप्लव नेकपाका दोस्रो ठूला नेता हुन् ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ११:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।