Logo

मनोरञ्जन

चर्चित सर्जक लक्ष्मण शर्माको ए कान्छामा कबिता नेपालीको बबालल नृत्य



चर्चित गायक तथा तथा शब्द सङ्गीतमा लक्ष्मण शर्माले बिल्लकुलै नयाँ गित बजारमा ल्याएका छन् । अफुलाई नेपाली गित संगितको बजारमा दरिलो तरिकाले देखाउँदै आएका शर्माले यसपाली भने पछिल्लो समय की चर्चित गायिका मेलिना राईको ए कान्छा नामक गित ल्याएका हुन ।

छोटो समयमा नै असमय मै धेरै दर्शक पाएको लक्ष्मण शर्मा र मेलिना राईको गीत ए कान्छामा कबिता नेपाली र निशान पोख्रेलको दम्दार प्रस्तुती देख्न सकिन्छ । गितले झण्डै द्द लाख भन्दा बढी दर्शकको माया पाएको शर्माले बताएका छन् ।

लक्ष्मण शर्मा आफैको जसमा शब्द सङ्गीतमा रहेको गितलाई एरेन्ज आगा लामाको र निर्देशन सदिक्ष्या भट्टराईले गरेकी छन् भने गितलाई वयसआर डिजिटलको युटुव च्यानलबाट भर्खरै मात्र बजारमा ल्याइएकको छ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०३:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।