Logo

टिप्पणी

के कारण  हुन्छ आत्महत्या ? हेनुहोस् डा. निर्मल लामिछाने संगको (भिडियो कुराकानी)



स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा सबै भन्दा बढी आत्महत्या हुने मध्ये सातौँ स्थानमा पर्ने देश हो नेपाल । विश्वमा कोरोना महामारी फैलिएको केहि समय पछि देशमा भएको लकडाउन अवधिभर मात्रै ११ सय बढि मानिसले आत्महत्या गरेको तथ्याङ्क केन्द्रिय प्रहरी विभागले सार्वजानिक गरेको थियो । 

पछिल्लो समय विभिन्न किसिमका रोगहरुका कारण मानिसहरुको जीवनशैली समस्यामा पर्ने गरेको छ । यस मध्ये डिप्रेशन सबै भन्दा धेरै मानिसमा देखिएको समस्या हो । 

डिप्रेशन,मानसिक रोग र देशमा बढो क्रममा रहेको आत्महत्या बीचको सम्बन्धका विषयमा हामीले बि.जी.अस्पताल पोखराका मनोरोग विशेषज्ञ डा. निर्मल लामिछाने संगको महत्वपुर्ण भिडियो कुराकानी :

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।