Logo

मनोरञ्जन

‘डी वाक’ डान्सको म्युजिक भिडियो रिलिज



चर्चित र्यापर मानस घलेको र्याप रहेको ‘डी वाक’ भिडियो रिलिज भएको छ ।

बद्री बिस्ट र युमी बलामीको डान्स भएको म्युजिक भिडियो ‘डी वाक’ डान्स स्टुडियोमा निर्माण भएको हो ।

यसमा डेजन र पिपर पौडेलको स्वर र चर्चित र्यापर मानस घलेको र्याप रहेको छ । रोजेल थापाको निर्देशन र बिस्टको कोरियोग्राफी र पवन सुस्लिङ्गको सिनेमाटोग्राफी रहेको छ ।

यसलाई पनि अहिलेका युवायुवतीहरुले मन पराउने डान्सर बद्री बिस्टको विश्वास छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार ०९:२४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।