चर्चित र्यापर मानस घलेको र्याप रहेको ‘डी वाक’ भिडियो रिलिज भएको छ ।
बद्री बिस्ट र युमी बलामीको डान्स भएको म्युजिक भिडियो ‘डी वाक’ डान्स स्टुडियोमा निर्माण भएको हो ।
यसमा डेजन र पिपर पौडेलको स्वर र चर्चित र्यापर मानस घलेको र्याप रहेको छ । रोजेल थापाको निर्देशन र बिस्टको कोरियोग्राफी र पवन सुस्लिङ्गको सिनेमाटोग्राफी रहेको छ ।
यसलाई पनि अहिलेका युवायुवतीहरुले मन पराउने डान्सर बद्री बिस्टको विश्वास छ ।





















प्रतिक्रिया