म्युजिक भिडियो ‘सुखमा मात्र होइन’ सार्वजनिक भएको छ ।
निराजन प्रधान र सृष्टि खड्का फिचर्ड गरिएको गीतको म्युजिक भिडियोलाई मुस्ताङमा खिचिएको हो ।
निसान कास्यप घिमिरेले भिडियोको निर्देशन गरेका हुन् ।
अम्बिका गुरुङको शब्द, सरोज पोखरेलको संगीत रहेको गीतमा स्वर भने प्रताप दास र शुस्मा बिस्वकमाको रहेको छ ।
गीतको एरेन्ज भने उदयराज पौडलले गरेका छन् ।
बुद्द थापाको छायाँकनमा तयार भएको भिडीयोलाई बिकास दाहालको सम्पादन गरेका हुन् ।





















प्रतिक्रिया