अगेजी नयाँ बर्षमा गायक रामकृष्ण ढकालको स्वरमा रहेको नयाँ गीत मौनता सार्वजनिक भएको छ ।
दुर्गा खनाल घिमीरेको शव्दलाई दिपक शर्माले म्यूजिक दिएका छन । म्यूजिक भिडियोमा रामकृष्ण ढकाल र मरिस्का पोख्रेलको अभिनय हेर्न सकिन्छ ।
म्युजिक भिडियोको नृत्य निर्देशक शिव विकले गरेका छन भने सम्पादन अर्जुन जि सी र कोरियोग्राफर कृष्ण बहादुर थापाले गरेका छन ।
म्यूजिक भिडियोको निर्देशन चलचित्र निर्देशक साथै द्वन्द निर्देशक चन्द्र पन्तले गरेका छन् ।
गीतकार खनाले यस अघि पनि पशुपतिमा सुनैको गजुर बोलको चर्चित गित बजारमा ल्याएकी थिईन् ।





















प्रतिक्रिया