Logo

मनोरञ्जन

११ वर्षमै स्टार भएकी एमा वाट्सन



ह्यारी पोर्टर फिल्मकी एक अभिनेत्री हुन्, एमा वाट्सन । उनी ह्यारी पोर्टरमा ह्यारीको बेस्ट फ्रेण्ड र राम्रो विद्यार्थीको भुमिका निभाएकी छिन् । फिल्ममा मात्र होइन, वास्तविक जिवनमा पनि उनलाई पढाइको निकै भोक छ ।

फिल्मी करियरमा व्यस्त हुँदाहुँदै पनि एमाले आफ्नो पढाएमा झन बढी ध्यान दिइन् । त्यो सँगै उनले सानै उमेरमा आफ्नो अभिनय क्षमताको पहिचान गरिसकेकी थिइन् । त्यसैले उनी झन बढी मेहनत गरिरहिन् । आखिरमा उनलाई एकपटक ‘लिटिल वुमन’ नामको ठूलो पर्दाको फिल्म खेल्ने मौका मिल्यो । त्यसमा उनले आफ्नो अभिनय क्षमता देखाइदिइन् । अहिले उनी सबैभन्दा राम्रो अभिनेत्री भनेर चिनिन्छिन् । गएको क्रिसमसमा ‘लिटिल वुमन’ फिल्म रिलिज भएको थियो । एजेन्सी

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०३:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।