Logo

प्रदेश

भोलि सार्वजनिक बिदा



चैत्र ४ गते (भोलि) सुदूरपश्चिम प्रदेशले दुई जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

राना थारु समुदायको महत्त्वपूर्ण पर्व खखडेहरा परेकाले कैलाली र कञ्चनपुरमा चैत्र ४ गते मंगलवारका दिन सार्वजनिक बिदा हुने भएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामला तथा कानून मन्त्रालयले जानकारी दिएको छ ।

उक्त दिन कैलाली र कञ्चनपुर जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरु बिदा दिने निर्णय प्रदेश सरकारले गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार १४:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।