Logo

अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या नौ हजार नाघ्यो



विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएका वेला छिमेकी मुलुक भारतमा समेत संक्रमितको संख्या ९ हजार नाघेको छ। कोरोनाकै कारण अहिले सम्म ३ सय भन्दा बढीले ज्यान गुमाएका छन्।

पछिल्लो तथ्यांक अनुसार भारतमा संक्रमितको संख्य ९ हजार २ सय ५ पुगेको छ भने ३ सय ३१ ज्नाले ज्यान गुमाएका छन्। यस्तै एक हजार ८० जना उपचार पछि निको भई घर फर्किएको तथ्यांक छ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार ०९:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।