Logo

आजको तस्बिर

तारजस्तै राजनीति, राजनीति जस्तै तार (फोटोफिचर)



तारजस्तै राजनीति, राजनीति जस्तै तार (फोटोफिचर) सडक किनारका तार र नेपालको राजनीतिको अवस्था उस्तै छ । न तारको छेउ टुप्पाको भेउ पाइन्छ, न राजनीतिकै । अनलाइन पाना सहकर्मी साजन लामिछानेको लेन्सले अनामनगर क्षेत्रमा देखिएको अस्तव्यस्त तारलाई यसरी कैद गरेको छ ।

 

 
 
 
 
 
 
 
 
 

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार १३:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।