Logo

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि



गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२ सय २८ पुगेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार ११:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।