Logo

मनोरञ्जन

बलिउड अभिनेत्री ऐश्वर्या राय उनको छोरी अस्पताल भर्ना



बलिउड अभिनेत्री ऐश्वर्या राय र उनको छोरी अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनीहरुलाई कुनै पनि लक्षण नेदेखिएकाले घरकै क्वारेन्टाइनमा राखिएको थियो ।

उनीहरुलाई अहिले मुम्बइस्थित नानावटी अस्पतालामा भर्ना गरिएको हो बलिउड महानायक अभिताभ बच्चन उनको छोरा अभिषेक बच्चनालाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।यसभन्दा अघि नै अभिताब र उनका छोरा अभिषेलाई पहिला नै अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७७, शनिबार ०६:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।