Logo

मुलुक विघटनको संघारमा, अधिकांश नेता विदेशीका एजेन्ट(भिडियाेसहित)

प्रतिनिधिसभा विघटन सदर वा पुनस्र्थापनाबारे सर्वोच्च अदालतको फैसला नआएसम्म राजनीतिक अन्योल कायमै रहनेछ । आ–आफ्नो स्वार्थ अनुसार दलहरुले आफ्ना गतिविधि तीब्र पारेका छन् । यतिसम्म कि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो समूहलाई सडकमा उतार्न सुरु गरिसकेका छन् ।  राजनीतिक दल र नेताहरुबीच बैचारिक, सैद्धान्तिक र कानुनी मतान्तर भन्दा पनि प्रतिष्ठाको लडाईं बढी देखिन्छ ।…