Logo

नेकपामा राम्रो ‘रत्यौली नाच्ने’ मान्छे प्रधानमन्त्री ओली मात्रै कि अरु पनि होलान ?

चालुवर्ष मात्रै सत्तारुढदलको झगडामा देशका २३० दिनको समय खेर  सत्तारुढदलका राजनीतिक कमिटिहरु गालीगलौज  र रत्यौली नाच्ने निकाय भनी यसका अध्यक्षले नै नामाकरण गरेका हुन । त्यसलार्य आधार मान्ने हो भने यो दलमा यस्तो ‘रत्यौली नाच्ने’ काम चलिरहेको  चालुवर्ष मात्रै २३० दिन (बैशाख ८ मंसिर २१) को हाराहारीमा पुगेको अवस्था प्रकट भयो ।  पछिल्लो समय त…