Logo

उत्तेजनामा अन्त्य गरिएको लकडाउन !

गत डिसेम्बरको अन्तिमतिर चीनको वुहान प्रान्तबाट विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण अझै नियन्त्रण बाहिर छ । कोरोना भाइरसले महामारीको रूप धारण गरेसँगै चीनमा नयाँ वर्ष लगायतका थुप्रै महत्त्वपूर्ण उत्सव एवम् दिवस मनाउन रोक लगाइयो। महामारीको रूपमा विश्वव्यापी फैलिन सुरु गरेसँगै नेपालमा पनि गत चैत ११ गतेबाट लकडाउन अर्थात् बन्दाबन्दी थालनी गरियो। लकडाउन सुरु…