Logo

नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्पपीडितका लागि १० लाखको राहत सामग्री वितरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प पीडित जनताका लागि राहत सामग्री वितरण गरेको छ । प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले १० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको बताएको छ । कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर…