Logo

नबिल बैंकको युवालाई स्वरोजगार बनाउ अभियानः युवा परिषद् र पञ्चेश्वर गाउँपालिकासँग सम्झौता

नबिल बैंकले युवालाई स्वरोजगार बनाउने विषयमा राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिकासँग समझदारी गरेको छ । बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद् र पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको हो । नबिल बैंकका दिगो बैंकिङ्गका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को…