Logo

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा बढेको छ भने ईपीएस घटेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशत बढी हो। खुद ब्याज आम्दानीसँगै…