Logo

नेपाल बैंक लिमिटेडको तेस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक 

नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७ ७८ को तोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ ।  जसमा बैंकको खुद नाफामा १३.३१ प्रतिशतको वृद्धि देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा १ अर्ब ९९ करोड रहेकोमा यस वर्ष बढेर २ अर्ब २६ करोड कायम भएको छ ।  बैकसँग हाल वितरणयोग्य मुनाफा…