Logo

कसरी ग्लोबल आइएमई बैंकको पूँजीकरण खर्बमाथि पुग्यो ?

पछिल्लो समय ठूलो परिमाणमा घट्दै आएको सेयर बजारको पूँजीकरण पछिल्लो ७ महिनामा उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा सेयर बजारको पूँँजीकरण १६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँले बढेको हो । गत असार मसान्तमा सेयर बजारको पूँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रहेको थियो । ९…