Logo

मेगा बैंकको १८ लाख कित्ता शेयर बिक्री खुल्ला 

मेगा बैंक नेपाल लिमिटेडले १८ लाख कित्ता शेयर लिलामीमा बिक्री खुल्ला गरेको छ । बैंकले बिक्रिका लागि गोप्य शिलबन्दी आव्हन गरेको छ ।  मेगा बैंकले संस्थापक समूहतर्फको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहतर्फको ७ लाख ७ हजार ३ सय ९४ दशमलव ९३ कित्ता गरी १८ लाख ४० हजार…