Logo

एनएमबी र ओम डेभलपमेन्ट बैंक मर्जरमा जाने सहमति

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरमा जाने निर्णय भएको छ । एनएमबी बैंकको मंगलबार बसेको विशेष साधारण सभाले ओम डेभलपमेन्ट बैंकसँग गाभ्ने निर्णय गरेको हो । सो कुराको जानकारी सभा सम्पन्नपछि बैंकद्वारा मंगलबार जारी एक प्रेस विज्ञप्तिमार्फत दिइएको हो । मर्जपछि दुवै बैंकको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा अन्य सम्वद्ध व्यवस्थाको आधारमा निर्धारण…