टाटा मोर्टर्सको नेपालकालागिएकमात्रआधिकारीक बिक्रिेता, सिप्रदीट्रेडिङ्ग प्रा.लि ले हिजो देखि ३ गते सम्म ऐक्सचेन्जअफर सहितको फ्रिमनसुन चेकअपक्याम्प शुभारम्भ गरेको छ । काठमाण्डौको सोल्टीमोड, बालकुमारी, बागडोल र काठमाण्डौ बाहिरका इटहरी, पोखरा, नेपालंगञ्ज,बिरगंज र मेचीमायीक्याम्पहरु शुभारम्भ भएको छ ।
सोकार्य क्रममा ग्राहकहरुले टाटाका गाडीहरु चेकजाँच गराउन सक्नेछन् भने गाडी एक्सचेन्ज गर्न चाहानेहरुका लागि कम्पनीले गाडीको उचित मूल्याकंन र आकर्षक क्यास डिस्काउन्ट यस ऐक्सचेन्ज अफरमा पाइने समेत कम्पनीले जनाएको छ । सो कार्यक्रममा गाडी ऐक्सचेन्जमा विशेष सुविधा, गाडीको स्पेएर पार्ट र लुब्रिरिकेन्टमा २० प्रतिशत सम्म छुटको व्यवस्था, मेकानिकल खर्चमा ५० प्रतिशत छुट ।
व्याट्री रिप्लेसमेन्टमा १५ प्रतिशत छुट, ऐक्सचेन्जलोयल्टी बोनस १ लाख प्रदान गरिनेछ । साथै फ्रि टप वासको व्यवस्था, मनसुन ड्राभिङ्गमा सेफ्टी टिप्स् र एक जोडिले नगरकोटमा एक रात होटलमा बस्ने प्याकेज पनि प्राप्त गर्ने छन् । मनसुनको समयलाई लक्षितगरि आयोजना गरेको यो अफर सहितको कार्यक्रममा ग्राहकहरुको उल्लेख्य रुपमा सहभागीता रहने विश्वास ब्यक्तगर्दे ग्राहकहरुका लागि फलदायी हुने जनाएको छ ।
















प्रतिक्रिया