काठमाडौं । राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय अब केवल प्रशासनिक प्रक्रिया भन्दापनि सत्ता, प्रभाव र प्रतिशोधको भयंकर खेल बनेको छ। कार्यवाहक गभर्नर डा. निलम ढुंगाना जसको कार्यकाल सीमित जिम्मेवारीमा सीमित हुनुपर्ने हो, उनी अहिले पूर्ण गभर्नरसरह ‘पावर एक्सरसाइज’ गर्न थालेकी छन्। अर्थमन्त्री विष्णु पौडेलको संरक्षणमा ढुंगाना न केवल राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष आफूलाई घोषणा…