Logo

टिकटक बन्यो ‘शार्क ट्यांक नेपाल’को मनोरञ्जन पार्टनर

काठमाडौं । टिकटकले शार्क ट्यांक नेपालसँगको आफ्नो औपचारिक साझेदारीको घोषणा गरेको छ । शार्क ट्यांक नेपालले नेपाली दर्शकलाई यो अन्तर्राष्ट्रिय फ्रेन्चाइज पहिलोपटक प्रस्तुत गर्दैछ । शोमार्फत स्थानीय उद्यमीहरूले शार्क भनिने अनुभवी लगानीकर्ताहरूको प्यानलसामु लगानी, मार्गदर्शन र राष्ट्रियस्तरको मान्यता प्राप्त गर्ने अपेक्षासहित आफ्ना इनोभेटिभ आइडियाहरू पिच गर्ने अवसर पाउनेछन् । टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेसन्स लिड…