काठमाडौं । धार्मिक संस्था ओमकार सेना नेपालले झर्ना थापाद्वारा निर्देशित चलचित्र ‘एक भगवत् गीता’ले सनातनी हिन्दु धर्मावलम्बीहरूको आस्थामाथि प्रहार गरेको भन्दै आपत्ति जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै यो यो संस्थाले सनातनीहरूको पवित्र ग्रन्थ गीताको मर्म र भावनाविरुद्ध प्रहार गरेकोले नाम परिवर्तन नगरिएसम्म प्रदर्शन गर्नै नदिने चेतावनी दिएको छ । हिन्दुवादी संघसंस्थाले पटकपटक…