Logo

छोराको प्रश्नले आमालाई बनायो ‘बा’ कविताकी आमा

भनिन्छ– “आमाले नौ महिना पेटमा बच्चा बोक्छिन् र बाबुले नौ महिना मस्तिष्कमा ।” हुन त हामीले आमाको व्यवहार र बुवाको व्यवहारमा आकाश र पातालको अन्तर भेट्छौँ । “ कसको धेरै माया लाग्छ बाबाको कि मम्मीको ?” अविभावकले बाल मस्तिष्कमै एक किसिमको विवेदको बीज रोपिसकेका हुन्छन्, प्रश्न प्रतिप्रश्न गरेर । त्यो बीज बढ्दै गएपछि त्यो बच्चाले…