Logo

रूपक अलङ्कारको महाकाव्य ‘विश्रान्त’ सार्वजनिक

काठमाडौंः कवि तथा लेखक रुपक अलंकारको नविनतम् महाकाव्य ‘विश्रान्त’ सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, समालोचक तथा लेखक महेश पौड्याल र लेखक शैलेन्द्र अधिकारीले कृतिको सार्वजनिक गरेका हुन् ।फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य…