सिमल बुक्स पब्लिकेशनबाट प्रकाशित कौशिक नवराजको “डिएर एक्स” कथा सङ्ग्रह यही घटस्थापना देखि बजारमा आउदै छ । लेखकले निजामति सेवासँगै प्रेम, बिछोड र धोकालाई अलिक फरक ढङ्गमा विषयवस्तु समावेश गरी तयार गरिएको छ । यस कथासङ्ग्रहमा जम्मा दशवटा कथाहरु समेटिएका छन् । कथा आफ्नै नेपाली परिवेशलाई आधार मानिएर लेखिएको हुँदा यसमा तपाईंहरु रहनुभएको, पुग्नुभएको भूगोलको…