Logo

पृथ्वीजयन्तीको अवसरमा ‘हाम्रो निधिः हाम्रो संस्कृति’ नामक साङ्गीतिक कार्यक्रम 

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सु-अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा सांस्कृतिक संस्थानको सह-कार्यमा पौष २७ गते, सोमबार नेपालका विभिन्न राष्ट्र भाषाहरुका गीतहरुको प्रस्तुति ‘हाम्रो निधिः हाम्रो संस्कृति’ नामक साङ्गीतिक कार्यक्रमको आयोजना हुने भएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानु भक्तढकालको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा नरेश…