सेतोलाई माथिकाले दिउँसै कालो बनाएको हल्लाले शहर र गाउँ गनाएको छ । आफ्नैहरू आफ्नैसँग निवस्त्र भएकाले सर्वत्र शिर निहुरिएको छ .................................... न गाउँ न शहर वारि र झारीमा बलात्कारको निसानीले दिनडाहाडै छोरी बुहारीको असुरक्षा मौलाएको छ । .................................... शहरभित्र सम्धिको सल्लाह साला,भेना ,भाइ,छोरा,भतिजा अनि नाता र सम्बन्ध भित्रकाले कोभिड-१९ भित्रै अवसर पाएको अनि खुलेआम दुनियाँदारलाई…