Logo

नेपाली भाषा हटाएर अंग्रेजी इम्बोस्ड राख्ने कार्य प्रति नेपाली भाषा साहित्य संघको आपत्ती

नेपाली भाषा साहित्य संघले सरकारी निकायबाट नै नेपाली भाषाको गरिमा र अस्तित्व मेटाउने काम गरेको भन्दै आपत्ती जनाएको छ । संघले एक प्रेस विज्ञप्ति मार्फत विभिन्न बहानमा नेपाली भाषालाई ध्वस्त पार्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ । नेपालको सरकारी कामकाजको रुपमा रहेको नेपाली भाषा, म्यानमार,भारत, भुटान लगायतका मुलुकमा बोलिने गरेको भए पनि सरकारी निकायले…