यही कार्तिक ९ गते शनिबार चिवनको खैरहनी नगपालिका–६ स्थित पुरानो पर्सामा स्रष्टाहरुले कविता वाचन गर्ने कार्यक्रम तय भएको छ । पहिलो पटक हुन गइरहेको यस कविता वाचन कार्यक्रममा दर्जन बढी कविहरुले कविता वाचन गर्ने तय भएको आयोजक नेपाली कला साहित्य उत्थान अभियानले जनाएको छ । दीपावलीको अवसर पारेर कविहरु जुट्ने तयारी अन्तिम चरणमा पुगेको समेत…