पूर्वउपराष्ट्रपति परमानन्द झाले नेताहरूलाई पैसा बुझाएरमा मात्रै कलाकारहरूले राज्य सत्ता र उच्च निकायहरूमा पहुँच पाउने गरेको बताएका छन् । अहिलेका राजनीतिक दलहरूले कलाकारहरूलाई सम्मान गर्न चुकेको भन्दै पैसा र पदले नेतालाई नराम्ररी गाँजेको बताए । तिलक फिल्मस् प्रालिको तेस्रो वार्षिकोत्सवमा आइतबार आयोजित राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी, तथा श्रष्टा सम्मान कार्यक्रममा पूर्वराष्ट्रपति झाले…