काठमाडौं । दशैँको अवसर पारेर धेरै फिल्महरु प्रदर्शनको तयारीमा रहेका छन् । अन्य प्रतिस्पर्धी फिल्महरुसँगै ‘कौसिद’ फिल्म पनि दशैँको अवसर पारेर हलहरुमा चल्दैछ । अहिले यो फिल्मका निर्मातादेखि कलाकारहरु फिल्मको प्रचारप्रसारमा व्यस्त रहेका छन् । फिल्ममा अभिनय गरेका कलाकार भोलाराज सापकोटा ‘कौसिद’ फिल्मले नेपाली समाजको यथार्थता दर्साएको बताउँछन् । भारतीय फिल्म ‘बर्फी’मा समेत अभिनय गरेका…