Logo

कसैसंग आर्थिक कारोबार नरहेको डेजाभू लाउञ्ज प्रालिको स्पष्टोक्ति

काठमाडौंको दरबारमार्गमा विगत केही वर्षदेखि सफलतापूर्वक सञ्चालनमा रहेको डेजाभू लाउञ्ज प्रालि आजका मितिसम्म अनवरत रुपमा सञ्चालनमा रहेको सञ्चालकहरुले जनाएका छन् । बिहिबार लाउञ्जमै आयोजित पत्रकार सम्मेलनमा लाउञ्जका प्रवन्धक कृष्ण श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा डेजाभू लाउञ्जको नाम जोडेर गलत समाचारहरु सार्वजनिक भएकोमा दुःख लागेको जानकारी गराए । पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा जनाइए अनुसार डेजाभूको…