नेपाली कांग्रेसले माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौंको सहभागितालाई आभार प्रकट गर्दै छोटोे समयमा भव्य प्रदर्शन अयोजना गर्ने सबै जिल्लाको पार्टी पंक्तिलाई बधाई ज्ञापन गरेको छ ।आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले सबैलाई धन्यवाद ज्ञापन गरेको हो । यस्तै,बैठकले सरकारका जनविरोधी कदमहरुका विरुद्ध पोखरामा भएको प्रदर्शनमा गिरफ्तार गरिएका विद्यार्थीहरुलाई तत्का रिहा गर्न सरकारसँग माग गरेको…