सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरूको आचारणलाई लिएर आलोचना भएको छ ।केन्द्रीय नेताहरूले साधारण जीवन र शैली अपनाउनुको साटो तडकभडक गर्ने कार्यले पार्टीलाई नोक्सानी हुने भनेर केही नेताहरूले चिन्ता जनाएका छन् । कम्युनिस्ट पार्टीको आचरणअनुसारको व्यवहार गर्न नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले घुमाउरो भाषामा सचेत गराएका छन् । उनले ठूलो फूलको माला लगाइदिने समूहसँग…