Logo

केपी ओली काण्डै काण्डमा फसेको अर्को खुलासा (भिडियोसहित)

सरकारलाई समर्थन गरेको दल राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय काण्डै काण्डमा फसेको आरोप लगाएका छन् । मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । सरकारबाट जनता निराश रहेको यादवको आरोप छ । सरकारलाई समर्थन…