Logo

सरकारले ल्याएको रोजगार कार्यक्रम कार्यकर्ता पोस्ने मेलाे : पाैडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  सरकारको एक वर्षको काम प्रभावकारी नभएको आरोप लगाएका छन् ।सरकारले एक वर्षको समय त्यत्तिकै खेर फालेको टिप्पणी गर्दै पौडेलले सरकारले समयको सदुपयोग गर्न नसकेको बताए । उनले भने, “हिजो लाखको र करोडको भ्रष्टाचार सुनिन्थ्यो, आज अरबौका भ्रष्टाचारका कुरा बाहिर आएका छन् । त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।” नेपाल…