नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारको एक वर्षको कार्यकाल जनतालाई उखान र टुक्का मात्र सुनाएर सकिएको टिप्पणी गरेका छन् । काभ्रेको बनेपामा तरुण दलको प्रशिक्षण कार्यक्रममा महासचिव शाहीले ओली सरकारको एक वर्षे कार्यकाल उखान र टुक्का मात्रै भनेर जनता हसाउन सफल भएको बताए । उखान टुक्का भनेर जनता हँसाएकोमा उनले…