Logo

अब देशमा गणतन्त्र समाप्त हुन्छ र सैनिक शासन लागु हुने सिंहको दाबी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. अमरेशकुमार सिंहले मुलुकमा अब गणतन्त्र नै नरहने सनसनीपूर्ण खुलासा गरेका छन् । सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिंहले यस्तो खुलासा गरेका हुन् । उनले सरकार गठन भएको एक वर्ष पुग्दापनि जनताले कुनै राहतको महशुस गर्न नपाएको…