Logo

अमेरिका पुगेका अर्थमन्त्री खनालले भेटे विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारी

काठमाडौं । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिकाको वासिङटन डीसी पुगेका अर्थमन्त्री रामेश्वर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । उनले मंगलबार विश्व बैंक समूहका प्रबन्ध निर्देशक आन्ना बेजर्डे र अन्तर्राष्ट्रिय मुद्रा कोषका उपप्रवन्ध निर्देशक बोलीसँग छुट्टाछुट्टै भेटवार्ता गरे । विश्व बैंकका प्रबन्ध निर्देशक बेजर्डेसँगको भेटमा अर्थमन्त्री खनालले नेपालमा भएको जेन…