Logo

सभापति देउवालाई धोका दिएर निधि दिल्ली शरणमा पुगेपछि !

पार्टीको विधानलाई पारित गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक–पटक सहमतिको प्रयास गरे ।तर, नेताद्धय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले निरन्तर असहयोग जारी राख्यो । पौडेल–सिटौला समूहले देउवालाई यतिसम्म पेल्न थाले की कुनै पनि निर्णय हुन दिने अवस्थामामा रहेनन् । नेविसंघको विवादलाई पनि तन्काएर पौडेल–सिटौला समूहले निरन्तर देउवालाई असहयोग जारी राखे । पौडेल–सिटौलालाई सहयोग…