राष्ट्रिय जनता पार्टी नेपालले सरकारमाथि आफुले दिएको समर्थन फिर्ता लिन बाध्य नबनाउन नेपाल सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई ठूलो चेतावनी दिएको छ । केहि समय अघि सरकारले गरेका प्रतिवद्धताहरु जुन थिए संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायतका कुनै पनि माग अहिलेसम्म पूरा नगरेको भन्दै अब पनि पूरा नभए समर्थन फिर्ता लिने र संसद घेराउ गर्ने…