Logo

कांग्रेसका मेयरले जितेको धनगढी उप–महानगरपालिका देशभरीकै उत्कृष्ट

योजना कार्यान्वयनमा कैलालीको धनगढी उप–महानगरपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । नगरविकास कोषबाट सञ्चालित योजनाहरु कार्यान्वयनमा उप–महानगरपालिका देशकै पहिलो बन्न सफल भएको हो । नगरविकास कोषले देशमा रहेका २१७ वटा नगरपालिकाहरुमध्ये धनगढी कार्य सम्पादन, कार्यान्वयनका उत्कष्ट भएको हो । नगरविकास कोषले आफ्नो ३१ औं वार्षिकोत्सव कार्यक्रममा धनगढी उप–महानगरपालिकालाई सम्मान गरेको छ । कार्यक्रममा धनगढी…